२१ आश्विन २०८३, बुधबार
२०८३ आश्विन २१ गते, बुधबार १३:०५ मा प्रकाशित
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
राष्ट्रपति भनव शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले सो प्रतिवेदन पेश गरेका हुन् ।