ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प

होमल्याण्ड खबर

२०८३ मंसिर ९ गते, मंगलवार ०९:५९ मा प्रकाशित

 ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर आज (मंगलबार) बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज मिति २०८३ मङ्सिर ८ गते बिहान ७ बजेर १७ मिनेट जाँदा उक्त भूकम्प मापन गरिएको हो ।

भूकम्पको धक्का काठमाडौ , ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न पहाडी तथा तराईका जिल्लाहरूमा महसुस गरिएको छ ।