पुस ६ गते बस्ने गरि प्रतिनिधि सभा बैठक स्थगित

होमल्याण्ड खबर

२०७८ मंसिर २८ गते, मंगलवार १५:०४ मा प्रकाशित

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधका कारण मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठक अवरोध भएको हो ।

आउँदो बैठक पुस ६ गते मङ्गलवार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको हो।