३० फाल्गुन २०८२, शनिबार
२०७८ मंसिर २८ गते, मंगलवार १५:०४ मा प्रकाशित
प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधका कारण मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठक अवरोध भएको हो ।
आउँदो बैठक पुस ६ गते मङ्गलवार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको हो।