११ कार्तिक २०८३, मंगलवार
२०८३ कार्तिक ११ गते, मंगलवार ११:१५ मा प्रकाशित
ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन्।
यससँगै लुला ब्राजिलको आधुनिक लोकतान्त्रिक इतिहासमा चार पटक राष्ट्रपति निर्वाचित हुने पहिलो नेता बनेका छन्।