१ चैत्र २०८२, आईतवार
२०७८ माघ २४ गते, सोमबार १५:५० मा प्रकाशित
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको कानुनमन्त्री दिलेन्द्र बडुले बताए । स्थानीय तह निर्वाचनको मिति घोषणाबारे अन्योल कायमै छ ।