१ चैत्र २०८२, आईतवार
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको छलफलले आज संसदमा एमसीसी टेबल नगर्ने निर्णय गरेको छ ।
आज एमसिसी संसदमा टेबल नगर्नेमा दुई नेताहरू बीच सहमत भएको बालुवाटार स्रोतले बतायो ।


प्रचण्डले एमसिसी टेबल गरे सत्ताबाट बाहिरिने पार्टीको निर्णय सुनाउँदै अमेरिकासँग थप कुरा गर्नुपर्ने धारणा प्रधानमन्त्रीसँग राखेको स्रोतले जानकारी दियो ।