१ चैत्र २०८२, आईतवार
प्रतिनिधिसभाको बैठक सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बावजुद बैठक सुरु भएको हो।
आइतबारको बैठकको सम्भावित दैनिक कार्यसूचीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ।

