एमाले संसदीय दलको आकस्मिक बैठक नयाँबानेश्वरमा बस्दै

होमल्याण्ड खबर

२०७८ चैत्र २ गते, बुधबार १०:२३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले ससंदीय दलको बैठक आह्वान गरेको छ । संसद् अधिवेशनको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो । बैठक नयाँबानेश्वरमा बस्दैछ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।