निर्वाचन आचारसंहिताको ६ वटा विषयमा एमालेको असहमति

होमल्याण्ड खबर

२०७८ चैत्र २४ गते, बिहीबार १५:०२ मा प्रकाशित

नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा असहमति राखेको छ ।