१ चैत्र २०८२, आईतवार
चैत ३० मा बसेको मन्त्रिपरिषद् बैकठले ७ वटा निर्णय गरेको छ । सो निर्णयहरू शुक्रवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरे ।
मन्त्रिपरिषद्ले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत् प्राप्त हुने १५० मिलियन डलर अर्थात् १८ अर्ब सहुलियत ऋण सहायता स्वीकार गर्ने, यूएसएआईडीबाट प्राप्त हुने ७९ अर्ब ७१ करोड सहायता स्वीकार गर्नेलगायतका निर्णय गरेको छ । चैत ३० मा बसेको मन्त्रिपरिषद् बैकठले ७ वटा निर्णय गरेको छ ।


सो निर्णयहरू शुक्रवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरे ।
मन्त्रिपरिषद्ले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत् प्राप्त हुने १५० मिलियन डलर अर्थात् १८ अर्ब सहुलियत ऋण सहायता स्वीकार गर्ने, यूएसएआईडीबाट प्राप्त हुने ७९ अर्ब ७१ करोड सहायता स्वीकार गर्नेलगायतका निर्णय गरेको छ ।