दोहोरो उम्मेदवारी फिर्ताका लागि गठबन्धनको निर्देशन
होमल्याण्ड खबर
२०७९ बैशाख १४ गते, बुधबार १३:४१ मा प्रकाशित
सत्ता गठबन्धनले दोहोरो उम्मेदवारी फिर्ताका लागि निर्देशन दिएको छ ।
बुधबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दोहोरो उम्मेदवारी फिर्ताका लागि मातहतको संयन्त्रलाई निर्देशन दिएको हो ।