१ मंसिर २०८३, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन् ।
सभापति लामिछाने आइतबार धनुषास्थित गङ्गासागरमा आयोजना हुने छठ कार्यक्रम पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

