२४ फाल्गुन २०८२, आईतवार
थाइल्याण्डमा सम्पन्न एसीसी यू—१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली यू—१६ क्रिकेट टोली आज स्वदेश फर्कदै छन् ।
उपाधि विजेता सबै टोली थाई एयरवेजबाट सोमबार दिउँसो २ बजे नेपाल आईपुग्ने कार्यक्रम रहेको छ ।


आइतबार भएको फाइनल खेलमा मलेसियालाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।
त्यस्तै अघिल्लो संकरणमा पनि नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।