१० मंसिर २०८१, सोमबार
एजेन्सीः इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक खेल हुँदैछ ।
मंगलबार बेलुका ८ः१५ मा सुरु हुने उक्त खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई आतित्थ्यता प्रदान गर्दै छ । बैंगलोरलाई हराउँदै राजस्थान प्ले अफमा आफ्नो सम्भावना जीवित राख्ने योजनामा हुनेछ ।
यता अंक गणितिय हिसावले प्लेअफमा झिनो सम्भावना जीवित राखेको बैंगलोर राजस्थालाई घरेलु मैदानमा हराउने योजनामा हुनेछ ।
१२ खेल खेलेको राजस्थान १० अंक सहित अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । यता समान १० खेल खेलेको बैंगलोरले १२ खेलबाट ८ अंक जोडेको छ ।