१ मंसिर २०८१, शनिबार
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदमा नाराबाजी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको हो।
प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरिरहेका छन् भने प्रमुख प्रतिपक्षि कांग्रेसले उठेर विरोध गरिरहेका छ ।