१ मंसिर २०८१, शनिबार
आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुत बहुमतले पारित गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदको गरिमा घटाएको भन्दै प्रमुख प्रतिपक्षीको विरोधका बाबजुत सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम अगाडि बढाएपछि ध्वानी मतका आधारमा बहुमतले पारित भएको थियो ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्र सांसदहरुले नीति तथा कार्यक्रमको विपक्षमा मत दिए ।