१३ मंसिर २०८१, बिहीबार
पछिल्लो समय बालुवाटारमा रहेको उरुतोरा रेस्टुरेन्ट एक चर्चित रेस्टुरेन्टको रुपमा लिइन्छ । दुवई लगाएत अन्य देशका ख्याति प्राप्त पाँच तारे रेस्टुराँमा खाना र बार सम्बन्धी अध्ययन गरेर आएका अनुभवि सेफहरुद्घारा यस रेस्टुराँमा स्वादिला खाना खुवाउदै आईरहेका छन् ।
यस रेस्टुराँमा खाना मात्र नभई विभिन्न ब्रन्डका वाइनहरुको समेत राम्रो व्यावस्था रहेको छ । खानामा थकाली खाना, इन्डियन र विशेष गरि जापनिज खाना रहेको पाइन्छ । केहि समय यता नेपालीहरुले पनि विदेशी खानाको बारेमा अनुभव बटुलन थालेका छन् । हरेक नेपालीलाई धेरथोर भनेपनि संसारभरका खाना चाख्ने बानी बसेकाले पनि मानिसहरु यस रेस्टुराँमा शितल छहारी मुनि आफ्नो इच्छा अनुसारको खाना खानको लागि धाउने गर्दछन् ।
हामीले जुन सुकै खाने कुरा खाँदा पनि तरिका मिलाएर खाने गर्नुपर्दछ । रेस्टुराँमा छिरिसकेपछि कुन खानासंग कुन वाइन खान उपयुक्त हुन्छ भन्ने बारेमा पनि ज्ञान भएको हुनु पर्दछ । जापनिज रेस्टुराँमा खाना खान गईसकेपछि जापनिज शौलिमा खाना खान जान्नु पर्दछ । त्यसैले हामीले पनि चपस्टिक चलाउन सिक्नु पर्दछ । पछिल्लो समय नेपालीहरुमा पनि चपस्टिकको लोकप्रियता बढिरहेको पाइन्छ । खासगरि विदेश भ्रमणमा जानेहरुका लागि यो अति आवश्यक हुन्छ । विदेश जाँदा नेपालीहरुले हातैले खाना खान नसुहाउने हुदाँ पनि यसको प्रयोग बढि हुने गर्दछ ।
पबित्र वर्कसप बालुवाटार.फोन ०१–४४१९०५७
info@urutoranepal
manasalugroup2017@gmail.com, www.urutoranepal.com