१३ मंसिर २०८१, बिहीबार
अर्थमन्त्री डा.युवराज खतिवडा आर्थिक वृद्धि घटेको बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले आर्थिक वृद्धि घटेर १८.७ पुगेको बताएका हुन् ।
उनका अनुसार, ‘आर्थिक आम्दानी बढेको छ । कुल ग्रस्थ उत्पादनको २० प्रतिशत नाघेको छ । राष्ट्रिय पुँजी निर्माणमा उल्लेख्य योगदान पुगेको छ ।’
उनले धितो पत्र बजार स्थिर रहेको बताएका छन् । त्यस्तै यस वर्ष विदेस जानेको संख्या ३५.९ प्रतिशतले घटेको दावी गरेका छन् ।
उनले बैठकमा बोल्दै गौतमवुद्ध विमानस्थलको कामहरु पनि लगभग सम्पन्न भएको बताएका छन् । र भुकम्पपछिको कामहरु पनि अगाडि बढिरहेको जानकारी दिएका छन् । उनले यो वर्षको आर्थिक स्थिती समग्रमा सन्तोस जनक रहेको बताएका छन् ।