११ मंसिर २०८१, मंगलवार
२०७६ मंसिर २४ गते, मंगलवार १५:४१ मा प्रकाशित
१३ औं दक्षिण एशियाली खेलकुद ९साग० अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् ।
सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।
यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।