३ मंसिर २०८१, सोमबार
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टी संसदीय दलको बैठक भोलिको लागि डाकेको छ ।
सभामुख चयनको विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्पन्न भएपछि संसद बैठक पटक पटक सरेको छ ।
सत्तारुढ दलको आन्तरिक विवादले संसद अनिर्णयको बन्दी बनिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक डोकेको छ ।