३ मंसिर २०८१, सोमबार
हत्या आरोप खेपिरहेका सभामुख अग्निप्रसाद सापकोटाको मद्वाको बहस आज पनि जारी रहेको छ ।
सोमबार सापकोटविरुद्वको मुद्वाको बहस नसकिएपछि मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । सापकोटाको मुद्वा नयायाधीस सपना मल्ल प्रधानको इजलासमा रहेको छ ।
अग्नि सापकोटालाई नेकपाले सभामुख उम्मेदवार बनाउने निर्णयलगत्तै वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले व्यक्ति हत्यामा संलग्नलाई सभामुख बनाउन लागिएको भन्दै रिट दायर गरेका थिए ।