३ मंसिर २०८१, सोमबार
बुधबार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद बिनोद खतिवडाले सभामुखको कुर्सीमा आँखा लागेको बताएका छन् ।
सभामुखलाई बधाई दिँदै खतिवडाले उक्त कुरा बताएका हुन् । उनले सुन्य समयमा भने ‘सभामुखको कुर्सीमा आँखा लाग्यो बच्चालाई आफ्नो आमाले कसैको आँखा नलागोस भनेर कालो टिका लगाए झै कुनै कुनामा टिका लगाउनुस्।’
‘यस सभामुख पदमा रहेर कुर्सीको मर्यादीत र सन्तुलित कायम गरेर राख्छु भन्दा भन्दै सभामुख बन्नुभएको भोलिपल्ट बाट नै आलेचना र आन्दोलन शुरु भयो अन्यथा नसोच्नुस यो कुर्सीलाई जोगाउनको लागी कुुर्सीको कतै कालो लगाएर राख्नुस’ उनले थपे ।