३ मंसिर २०८१, सोमबार
नेत्रविक्रम चन्द विप्लप नेकपा सम्वद्ध बिध्यार्थी अध्यक्ष चिरञ्जीवि ढकाल प्रकाउ परेका छन् । अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय अध्यक्ष ढकाललाई महानगरीय प्रहरी महाशाखाले बिहिबार प्रकाउ गरेको हो ।
उनलाई काठमाडौंको संकटा क्षत्रबाट प्रकाउ गरिएको महानगरीय प्रहरी महाशाखाले जानकारी दिएको छ ।
उनि सहति ३ जनलाई समेत प्रकाउ गरिएको र प्रकउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरी महाशाखाले जनाएकाे छ ।