१० मंसिर २०८१, सोमबार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएको स्वागतद्वार हावाहुरीले उडाएको छ ।
धनुषा र महोत्तरीमा बुधबार बिहान आएको बर्षासहितको हावाहुरीले जनकपुर क्षेत्रमा बनाइएको स्वागतद्वार भत्किएको हो ।
बुधबार बिहान साढे ३ बजेतिर हावा–हुरीले चलेको थियो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ । हावाहुरीसँगै आएको पानीले रंगभूमी मैदानमा पानी जमेको हो ।
हावाहुरीले उडाए मोदीको स्वागतद्वार