९ मंसिर २०८१, आईतवार
२०७५ जेष्ठ ६ गते, आईतवार ०५:०२ मा प्रकाशित
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सन्चालनमा आएको छ । आइतबार बिहान ५ः३० बजे इच्छाकामना गाउँपालिका–६, कालीखोलामा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो । पहिरो हटाएपछि गाडी चलिरहेको मुग्लिन प्रहरीले जनाएको छ ।