४ मंसिर २०८१, मंगलवार
काठमाडौं: एकपछि अर्काे गर्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा बस्न अस्वीकार गर्ने नेताहरुको संख्या बढ्दो छ।
हालसम्म केन्द्रीय कमिटीमा बस्न २१ जना नेताहरुले अस्वीकार गरेका छन् । ओली समूहले मंगलबार केन्द्रीय कमिटी विस्तार गरेको थियो । ओली समूहमा बस्न इन्कार गर्नेहरु यसप्रकार छन् :
१- डम्बरध्वज तुम्बाहाम्फे, ताप्लेजुङ
२- गोपाल बुढाथोकी, झापा
३- जसमाया गजमेर–प्रदेश १,सामाजिक विकास राज्यमन्त्री
४- सुन्दर विक – नेकपा बारा जिल्ला सचिव
५- कमलेश झा– नेकपा प्रदेश २ सदस्य
६- भगवती भण्डारी – लुम्बिनी प्रदेश सदस्य
७- बृहस्पति अधिकारी – नवलपरासी
८- जागेश्वरीदेवी चौधरी – तिलोत्तमा नगरपालिका उपप्रमुख
९- अमरबहादुर डाँगी – प्रदेशसभा सदस्य
१०- टीकाराम खडका – दाङ, अध्यक्ष
११- नेत्र पन्थी – रुपन्देही
१२- नन्दकिशोर ढकाल – रुपन्देही
१३- देवी बस्याल – पाल्पा
१४- अशोक शाही
१५- कमल श्रेष्ठ – पाल्पा
१६- यज्ञ वोगटि – अछाम
१७- कल्याणी चौधरी – बारा, प्रदेश सदस्य
१८- भैरे कामी – अछाम
१९- राम दंगाल – सचिव जिल्ला कमिटि खोटांग
२०- गगन विष्ट – गुल्मी
२१- उषाकला राई – प्रदेश सभा १ सदस्य