४ मंसिर २०८१, मंगलवार
काठमाडौंः मन्त्रीपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ स्थगित भएको छ । आज हेर्न नभ्याउने भएपछि रिटमाथिको सुनुवाइ भोलिलाई तोकिएको हो ।
प्रधानमन्त्रीले गरेको मन्त्रीपरिषद्लाई रोक्न गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गरेका थिए ।
रिटको पेशी आज तोकिए पनि सुनुवाइ भने हुन सकेन ।