५ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन र्फिता नलिएसम्म आफूले राजीनामा नदिने बताएका छन् ।
आज निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले पटकपटक आफ्नो राजीनामा मागिएको भन्दै मागपिच्छे राजीनामा दिन नसक्ने बताए ।
आफूलाई हटाउन आग्रह गरे पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिइएको भन्दै राजीनामा नदिन् बताए ।