गण्डकीमा मन्त्रिपरिषद् विस्तार, युवा तथा खेलकुदमन्त्रीको जिम्मा मनाङ्गेलाई

होमल्याण्ड खबर

२०७८ बैशाख १६ गते, बिहीबार १६:२५ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् । उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेजारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए ।