५ मंसिर २०८१, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन् । प्रतिनिधि सभाको आज बसेको बैठकमा उनले विश्वासको मत मागेका हुन् । प्रधानमन्त्री ओलीले भने, कुनै दलले नदिने निर्णय गरेको पनि मान्यज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी रेजा लगाउन सक्नुहुन्छ सभामुख महोदय ।
बाहिरका हल्ला–खल्ला बेग्लै भएको भन्दै उनले आफूमाथि कसैले अविश्वास नगरेको जिकिर पनि गरे ।
प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दैँ आफू छँदाछँदै अर्को प्रधानमन्त्री बन्छ भनेर विश्वास गर्न नसक्ने बताएका छन् ।