५ मंसिर २०८१, बुधबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन् ।
मुख्यमन्त्री गुरुङले आज यसअघिकै चार जना मन्त्रीलाई नियुक्त गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दीपक मनाङे) भने शपथमा सहभागी भएनन् ।
काठमाडौंमा भएकाले उनी आउन नपाएको बताइएको छ ।