२८ फाल्गुन २०८२, बिहीबार
२०७८ जेष्ठ ३० गते, आईतवार १५:३४ मा प्रकाशित
लुम्बिनी सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आज प्रदेशसभा बैठकले बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो । यसले मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई राहत मिलेको छ ।