२८ फाल्गुन २०८२, बिहीबार
पूर्व अर्थमन्त्री तथा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई कोष्टारिकाको राजदूतमा समेत नियुक्त भएका छन् ।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले कोष्टारिकाका लागि समेत राजदूतमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

