२८ फाल्गुन २०८२, बिहीबार
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको बैठकलाई सम्वोधन गर्ने भएकी छिन् । राष्ट्रपतिले आइतबार वा सोमबार राष्ट्रियसभाको बैठकलाई सम्वोधन गर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् ।
राष्ट्रिय सभाको आठौं अधिवेशन आज अपरान्ह ४ बजेदेखि शुरु हुँदैछ ।

