२८ फाल्गुन २०८२, बिहीबार
२०७८ असार २९ गते, मंगलवार ११:२१ मा प्रकाशित
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बालुवाटारमा स्थायी कमिटी बैठक पनि बोलाएका छन् । बैठक पछि ओलीले २ बजे बालुवाटारबाटै सम्बोधन गर्न लागेको उनको सचिवालय स्रोतले बताउँछ।