२८ फाल्गुन २०८२, बिहीबार
नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले पदभार सम्हालेका छन् । उनले बुधबार कार्यभार सम्हालेका हुन् ।
मंगलबार राति राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका खाँणले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् । आजै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् ।


कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने हिजै (मंगलबार) पदभार ग्रहण गरेका थिए ।