२८ फाल्गुन २०८२, बिहीबार
२०७८ असार ३० गते, बुधबार १७:१७ मा प्रकाशित
प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न कोटेश्वर प्रस्थान गरेका छन् ।
सिंहदरबारबाट नेता नेपाल भेट्न प्रधानमन्त्री देउवा बाहिरिएका हुन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का यसअघि नै कोटेश्वर पुगिसकेका छन् ।