२८ फाल्गुन २०८२, बिहीबार
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लब), नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भेटवार्ता भएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लब), नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ ।

