२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केहीबेरअघि सुरु भएको बैठकमा वरिष्ठ नेता माधव कुमार समूह अनुपस्थित छ ।


यस्तै बैठकमा सर्वोच्चबाट पुनःस्थापित प्रतिनिधिसभाको आजदेखि सुरु हुने बैठक र संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा पनि छलफल हुने छ ।