प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे

होमल्याण्ड खबर

२०७८ श्रावण ५ गते, मंगलवार १७:३२ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन्। खुमलटारमा दुई नेताहरुबीच वार्ता चलिरहेको स्रोतले जानकारी दिएको छ। यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरमा भेट गरेकमा थिए।