२९ फाल्गुन २०८२, शुक्रबार
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता नेपालको अखण्डताको लागि घातक रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा उनले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत रहेको भन्दै संघीयता खारेजीको प्रस्ताव गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेको स्टाट्स यस्तो छ ।
संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत ड्ड संघीयता नेपालको अखण्डताको लागि घातक ड्ड नेपालका प्रमुख संस्थाहरूलाई क्षयीकृत गर्ने अर्को कडी ? किन एकजना धर्म निरपेक्षतावादी धर्म निरपेक्षताबारे जनमत संग्रहको माग गर्दैछरु ड्ड कहाँबाट आयो धर्म निरपेक्षताको एजेण्डा ? हिन्दु राष्ट्र र हिन्दु राष्ट्रवादबीचको अन्तर ? गणतन्त्रमाथिको खतरा ? महिला, मधेशी, जनजाती लगायत अल्पसंख्यक, सीमान्तकृतहरूको हकहितको सुनिश्चितता ड्ड मार्ग परिवर्तनको प्रकृया ड्ड वैकल्पिक राजनीतिरकल्याणकारी लोकतन्त्र के हो, के होइन ? राजनीतिक(सामाजिक एजेण्डा ? राजनीतिक(आर्थिक एजेण्डा ?

