२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक साउन ३० गते बस्ने भएको छ ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले साउन २० गतेदेखि बस्ने भनिएको बैठक साउन ३० गतेका लागि सार्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

