२९ फाल्गुन २०८२, शुक्रबार
आजबाट काठमाडौं महानगरपालिकाकासहित काठमाडौंका १० वटा नगरपालिकाका सबै वडामा भेरोसेलको दोस्रो डोज लगाईदै छ ।
सबै वडाहरुमा खोप केन्द्रको व्यवस्था गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । भेरोसेलको पहिलो डोड लगाई २१ दिन पूरा भएकाहरुले साउन २४ गतेसम्म खोप लगाउन पाउने छन्।

