२९ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री एवम नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् । १४ औँ महाधिवेशन तोकिएकै समयमा गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
आजै बसेको देउवा निकट जिल्ला सभापतिहरुको बैठकले तत्काल महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेको थियो ।

