२९ फाल्गुन २०८२, शुक्रबार
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमाले बुधबार बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुनेछ । बैठकमा एमसीसीका विषयमा धारणा लिने पनि बताइएको छ ।

