२९ फाल्गुन २०८२, शुक्रबार
एमसीसीविरुद्ध २२ दलीय गठबन्धनले विरोध प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म एमसीसी सम्झौता खारेजीको माग गर्दै गठबन्धनले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा एमसिसी खारेज गर्नुपर्ने, दलाल गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाइएको थियो। प्रदर्शनमा उत्रिएकालाई प्रहरीले धरपकड गरेको छ ।

