२९ फाल्गुन २०८२, शुक्रबार
२०७८ भाद्र २५ गते, शुक्रबार १३:२९ मा प्रकाशित
प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् ।