२९ फाल्गुन २०८२, शुक्रबार
२०७८ भाद्र २८ गते, सोमबार ०८:१८ मा प्रकाशित
प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक सोमबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका छन् । आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो ।