सिंहरदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक शुरु

होमल्याण्ड खबर

२०७८ कार्तिक ३ गते, बुधबार १४:२५ मा प्रकाशित

सिंहरदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक शुरु भएको छ । दुई बजेबाट मन्त्रिपरिषद् बैठक शुरु भएको हो ।

अविरल वर्षा पछि आएको बाढी, पहिरो, डुवान लगायतबारे निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।